जनकपुर नौ रनले पराजित

राम्रो अनलाइन     ०८ मंसिर २०८२, सोमबार
जनकपुर नौ रनले पराजित

कामठाडौं –  सन्दीप लामिछानेप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया