एनपिएलमा अविजित जनकपुरको लज्जास्पद हार

राम्रो अनलाइन     २६ मंसिर २०८१, बुधबार
एनपिएलमा अविजित जनकपुरको लज्जास्पद हार

 

काठमाडौं–  काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दशौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ। 

हालसम्म अविजित रहेको जनकपुरका दुई ओपनर सस्तैमा आउट हुँदा उसले लज्जास्पद हार बेहोर्नु परेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदै अलआउट भएको हो। जारी एनपिएलमा यो जनकपुरको पहिलो हार हो। 

प्रतिक्रिया