काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ता तोकेको हो ।