मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल

रासस     ०८ जेठ २०७८, शनिबार
मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल

नेपालमै सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ ।

हिउँ पग्लिएपछि सिमेन भ्याली । उपल्लो डोल्पाको यात्रा गर्दा सुरक्षित मानिएको डोल्पो बुद्ध गाउँपालिका –६ सिमेन गाउँ ।

चीनको सिमानासँग जोडिएको तेन्जे जानका लागि प्रयोग गरिने उपल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–३ ताक्सी लेक ।

प्रतिक्रिया