अरनिको राजमार्ग अन्तर्गत बनेपामा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । शनिबार बिहान सडकमा शंकास्पद वस्तु देखिएपछि बम हुन सक्ने भन्दै राजमार्ग बिहान ५ बजेदेखि अवरुद्ध भएको थियो।