म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीबाट देखिएको सुन्दर दृश्य (फोटो फिचर)

राम्रो अनलाइन     २३ माघ २०७८, आइतबार
म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीबाट देखिएको  सुन्दर दृश्य (फोटो फिचर)

 

मौसम सफा भएपछि म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीबाट देखिएको पग्लदै गरेको हिउँ र धवलागिरि हिमालको सुन्दर दृश्य । 

 

म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा गोठ नजिकैको हिउँमा उभिएर घाम ताप्दै गरेका पशु ।

 

म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीबाट देखिएको पाखैभरी हिउँ र धवलागिरि हिमालको सुन्दर दृश्य । 

प्रतिक्रिया