झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातीको चलचित्र ‘विक्रम देवा’को छायाङ्कन गरिँदै । ठूलो पर्दामा पहिलोपटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए । मनोरञ्जन फिल्म सम्बन्धित खबर ‘बेहुली’ को ट्रेलर सार्वजनिक, कमाइको ५ प्रतिशत प्रधानमन्त्री कोषमा दिइने ‘कमला मिस’ को काठमाडौं प्रिमियर साम्राज्ञीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘एक्का मिस्सी बादशाह’ बन्ने भाषा संरक्षणबाट व्यावसायिक यात्रातर्फ गुरुङ चलचित्र असामान्य जोडीको कथामा ‘गौँथली’ शिक्षाको महत्व बुझाउने ‘लालीबजार’ प्रतिक्रिया