नेपाली चलचित्र ऐँचो पैँचो’ काे प्रिमियर

राम्रो अनलाइन     १३ भदौ २०८०, बुधबार
नेपाली चलचित्र ऐँचो पैँचो’ काे प्रिमियर

नेपाली चलचित्र ‘ऐँचो पैँचो’ काे बुधबार आयोजित प्रिमियरमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वमन्त्री प्रेम आले, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेललगायत ।

नेपाली चलचित्र ‘ऐँचो पैँचो’ काे बुधबार आयोजित प्रिमियरमा सहभागी हुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना ।

नेपाली चलचित्र ऐँचो पैँचोको बुधबार आयोजित प्रिमियरमा सहभागी हुँदै चलचित्रका कलाकारहरु ।

 

प्रतिक्रिया