स्वस्तिमाको इन्स्टाग्राम ११ लाख फलोअर्स

राम्रो अनलाइन     ०४ असोज २०८०, बिहिबार
स्वस्तिमाको इन्स्टाग्राम ११ लाख फलोअर्स

अभिनेत्री स्वस्तिमा खड्कालाई इन्स्टाग्राममा पछ्याउनको संख्या १० लाख नाघेको छ । बुधबार उनलाई पछ्याउनेको संख्या त्यति पुगेको हो । नेपाली फिल्म अभिनेत्रीतर्फ इन्स्टाग्राममा धेरै पछ्याइने अभिनेत्रीतर्फ अदिती बुढाथोकी २।३ मिलियन ९२३ लाख० पहिलो र दोस्रोमा प्रियंका कार्कीलाई १।१ मिलियन (११ लाख) ले पछ्याएका छन् । इन्स्टाग्रामको यो फलोअर्सले सेलिब्रेटीको लोकप्रियता र स्टारडमलाई दर्शाउँछ । फेसनमा समेत रुचि राख्ने स्वस्तिमा पछिल्लो समय विज्ञापन र फिल्ममा व्यस्त छिन् । उनी अभिनित फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया