एनपिएल: चितवनविरुद्ध बलिङमा पाेखरा

राम्रो अनलाइन     १८ मंसिर २०८१, मङ्गलबार
एनपिएल: चितवनविरुद्ध बलिङमा पाेखरा

 

काठमाडाैं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनाेजविरुद्ध पाेखरा एभेन्जर्सले पहिले बलिङ गर्ने भएकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाेखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिए। याेसँगै कुशल मल्ल कप्तान रहेकाे चितवनले पहिले ब्याटिङ गर्ने भएकाे छ।

एनपिएलमा पाेखराकाे याे पहिलाे खेल हाे। भने, चितवले दाेस्राे खेल हाे। चितवनले पहिलाे खेलमा साेमबार करण केसी कप्तान रहेकाे काठमाडाैँ गुर्खाजलाई पराजित गरेकाे थियाे।

प्रतिक्रिया