मैत्रीपूर्ण भलिबल प्रतियोगिता

राम्रो अनलाइन     ०३ पुस २०८०, मङ्गलबार
मैत्रीपूर्ण  भलिबल प्रतियोगिता

म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमामा जारी  चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । प्रतियोगितामा जनप्रतिनिधिको समूह बिजेता बनेको छ ।

प्रतिक्रिया