काठमाडौँ– मिस युनिभर्स २०२३ विजेता शेनिस पलासियोस नेपाल आएकी छिन् । मिस युनिभर्स नेपाल २०२४ मा उपस्थित हुनको लागि उनी नेपाल आएकी हुन् । मिस युनिभर्स नेपाल २०२४ यही नोभेम्बरमा हुँदै छ । शेनिस पलासियोस नेपाल आउने पहिलो रनिङ मिस युनिभर्स पनि हुन् । निकारागुआकी शेनिस पालासियोस ७२ औँ मिस युनिभर्सको विजेता बनेकी हुन् ।
_XlGJB1OhIK_1724916896.jpg)
_4OIiCtaF3H_1724916988.jpg)
_BhuuUIlilr_1724917063.jpg)
_g10S8gBXE6_1724917157.jpg)
_EC8z4IOsCR_1724917234.jpg)
_vFLZ1XSQNC_1724917317.jpg)
_0yjLZ03zY8_1724917401.jpg)
_TanuvUHcS8_1724917477.jpg)
_ActCTThSYD_1724917631.jpg)
_1S77X5bXWm_1724917711.jpg)