‘प्रसाद २’ को प्रिमियर (फोटो फिचर) 

राम्रो अनलाइन     १३ वैशाख २०८०, बुधबार
‘प्रसाद २’ को प्रिमियर (फोटो फिचर) 

 

फिल्म ‘प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । फिल्म हेर्न कास्ट एण्ड क्रिउ तथा सेलिब्रिटी पुगेका थिए । विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, रेखा थापा, पूजा शर्मा, दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, धीरज मगर, जसिता गुरुङ, भुवन केसी लगायत पुगेका थिए ।

प्रतिक्रिया