सर्लाही, नवलपुर स्थायी घर भएकी अभिनेत्री एन्जल श्रेष्ठले कलाकारितामा पाइला चाल्न थालेको एक दशक पुग्न लागिसक्यो । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी उनले केही विज्ञापनमा पनि काम गरेकी छिन् । उनले अहिलेसम्म तीनटा फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘कड्के कमाल के’ हो भने उनले ‘गोर्खे’ र ‘लप्पनछप्पन २’ पनि अभिनय गरेकी छिन् । फिल्म, म्युजिक भिडियो, विज्ञापन लगायत थुप्रै इभेन्टहरूमा काम गरिसकेकी उनी निकै ब्युटीफूल पनि छिन् ।



_1713202595.jpg)
