काठमाडाैं– नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजारले बढेर नयाँ रेकर्ड ब्रेक गरेको हो ।
सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य पनि बढेर २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।