फेरि बढ्याे सुनकाे मूल्य, रच्याे इतिहास

राम्रो अनलाइन     १६ भदौ २०८२, सोमबार

काठमाडाैं– नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ ।  आज सुनको मूल्य २ हजारले बढेर नयाँ रेकर्ड ब्रेक गरेको हो । 

सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  यसैगरी चाँदीको मूल्य पनि बढेर २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया