प्रतिनिधिसभा बैठक (लाइभ)

राम्रो अनलाइन     ३१ वैशाख २०८३, बिहिबार
प्रतिनिधिसभा बैठक (लाइभ)

काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा ६ वटा कार्यसूची रहेका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ ।

प्रतिक्रिया