सभामुखले भेटे राष्ट्रपति पौडेल

राम्रो अनलाइन     २९ वैशाख २०८३, मङ्गलबार
सभामुखले भेटे राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई सभामुख डीपी अर्यालले भेट गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ । त्यसलगत्तै आज बिहान सभामुख अर्याल राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

भेटमा भएको छलफलका बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया