ब्ल्याक एण्ड ह्वाइट लुक्समा गिनिज वर्ल्ड रेकर्डको दौडमा रहेकी नेपाली मोडल उरुषा पाण्डे

राम्रो अनलाइन     ०४ मंसिर २०८३, शुक्रबार
ब्ल्याक एण्ड ह्वाइट लुक्समा गिनिज वर्ल्ड रेकर्डको दौडमा रहेकी नेपाली मोडल उरुषा पाण्डे

नेपाली अभिनेत्री तथा मोडल उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा जुटेकी छन् । एक समय नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित उरुषा अहिले अमेरिकामा अध्ययनसँगै अभिनय, निर्देशन र सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै विश्व कीर्तिमानतर्फ अग्रसर भएकी हुन् ।

प्रतिक्रिया