मिस युनिभर्स नेपाल ग्यारेट

राम्रो अनलाइन     ०१ कात्तिक २०८०, बुधबार
मिस युनिभर्स नेपाल ग्यारेट

उमङ्ग क्रिएशनद्वारा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा एल साल्भाडोरमा हुन लागेको  ७२औँ मिस युनिभर्स प्रतियोगितामा पहिरीने पोशाकहरु प्रदर्शन गर्दै मिस युनिभर्स नेपाल-२०२३ जेन दीपिका ग्यारेट । 

प्रतिक्रिया