निर्वाचनसम्बन्धी जनचेतना जगाउँदै हाँस्य कलाकार जितु नेपाल

राम्रो अनलाइन     २६ कात्तिक २०७९, शनिबार
निर्वाचनसम्बन्धी जनचेतना जगाउँदै हाँस्य कलाकार जितु नेपाल

 आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले निर्वाचनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्रचोकमा आयोजना गरेको ‘निर्वाचन एक्सप्रेस’ कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै हाँस्य कलाकार जितु नेपाल (मुद्रे) । 
 

प्रतिक्रिया