प्रतिनिधिसभा बैठक (लाइभ)

राम्रो अनलाइन     ३० वैशाख २०८३, बुधबार
प्रतिनिधिसभा बैठक (लाइभ)

काठमाडौं – सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टापछि सुरु भएको हो ।

बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

आजको संसद् बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षीको माग छ ।

प्रतिक्रिया