पुल्चोकको दाउरा थकालीमा आगलागी

राम्रो अनलाइन     १९ फागुन २०८२, मङ्गलबार
पुल्चोकको दाउरा थकालीमा आगलागी

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार (फागुन १९) दिउँसो दाउरा थकालीमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया