रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु

राम्रो अनलाइन     ०३ चैत २०८२, मङ्गलबार
रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु

रोल्पा – रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

सुनीलस्मृति गाउँपालिका–७ तेवाङ भैंसीपुरे बस्ने २४ वर्षीया कृष्णा पुनको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया