स्वीमसुटमा जोय मोडल हन्टका ३२ जना प्रतियोगी  (तस्बिरहरू) 

राम्रो अनलाइन     २१ माघ २०८१, सोमबार
स्वीमसुटमा जोय मोडल हन्टका ३२ जना प्रतियोगी  (तस्बिरहरू) 

‘जोय मोडल हन्ट नेपाल २०२५’का प्रतियोगीहरू स्वीमसुटमा देखिएका छन् । द बिच हाउस उतरढोकामा स्विमवेयर राउण्डमा ३२ जना महिला फाइनलिस्ट सुन्दरीले आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरेका थिए । 

यो राउण्डमा सबिना श्रेष्ठ (अफिसियल फिटनेस कोच), सबिता कार्की (अफिसियल कोरियोग्राफर),  मन्चिन शाक्य (अभिनेता), रजनी श्रेष्ठ (वल्र्ड बडी विल्डिङ कम्पोटिसन सिल्भर मेडल विजेता), योगेश श्रेष्ठ (मिस्टर ग्लोबल २०२४), आकाश श्रेष्ठ (फिटनेस कोच) जजमा रहेका थिए । विरागोले डिजाइन गरेका ड्रेसमा प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा देखाएका थिए।

कृतिका शाह 


चाँदनी श्रेष्ठ 


एन्जल डंगोल 


अन्शुला श्रेष्ठ 


डा.अनिमा भण्डारी


गिता बुढामगर 


जयन्ती पनेरु 


कविता आलेमगर


कृतिका खड्का 


लिना आचार्य 


तादिन खत्री


श्रीजा घिमिरे 


सरु कार्की डोली परियार 


सञ्जु केसी 


सदिक्षा खनाल 


माही क्षेत्री 


रानी खड्का 


अनुशा शाक्य 


जेनिता सेन्चुरी 


प्रतिक्रिया